‘ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या’
२०८१ पुष १८ गते विहिबार
- बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरुबारे सचेत हुँदै ऐन बनाइएन भने आउने दिनमा अप्ठ्यारो हुने बताइन् ।
काठमाडौं : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधीकारीकहरुको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिंदा विश्वविद्यालयहरु सञ्चालनमा समस्या देखिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरुबारे सचेत हुँदै ऐन बनाइएन भने आउने दिनमा अप्ठ्यारो हुने बताइन् ।
उनले भनिन्,अहिले नै पदाधिकारीकहरुको काम कर्तव्यलाई व्याख्या गर्न सकेनौं भने अहिले निर्माण भइरहेको जतिपनि विश्वविद्यालयहरु छन् त्यसलाई चलाउन आज जुन खालका समस्याहरु देखा पररहेको छ त्यसको बारेमा हामी सचेत हुँदै यो ऐन बनाइएन भने भोलि अप्ठ्यारो पर्न सक्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’